टिका शिवाकोटीले ल्याए दशै गीत, कक्रोज र जुनाको अभिनय (भिडियोसहित)
- अशोज २३, २०७८
- 0
हिन्दू धर्मावलम्बीले बिशेष रुपले मनाउने चाड बडा दशैँको घटस्थापनाको अवसर पारेर नयाँ गीत सलल झलल सार्वजनिक भएको छ।
दशैँ र तिहार बिशेष बनाएर गरिएको यो गीतमा टिका शिवाकोटी, शान्ति श्री परियार, तिलक बस्नेत र संगीता शिवाकोटीको स्वर रहेको छ। गीतमा तिलक बस्नेतको शब्दरसंगीत रहेको छ।
सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको गीतको भिडियोमा हरिश निरौला कक्रोज, जुना सुन्दास, लक्ष्मी गिरि, कृष्ण शिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ।
भिडियोमा बिकास नेपालीको कोरियोग्राफी रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










