संगितकार अधिकारीले जुराइ दिए पल शाह कि घरवाली
- मंसिर १०, २०७७
- 0
चर्चित संगितकार कमल अधिकारीको शब्द संगित र संगित सयोजन समेत रहेको म्युजिक भिडियो ‘घरवाली पैसा खन खन’ सार्वजनिक भएको छ ।
जसमा स्वर विष्णु थापा सरगमको रहेको छ । यस गीतको प्रोडुसर नगेन्द्र रिमाल हुन भने व्यवस्थापन गीतकार तथा उपन्यासकार हरि कटुवालको रहेका छ ।
यस गीतको भिडियोमा चर्चित नायक पल शाहकी घरवालीको रुपमा पछिल्लो समयमा निकै चर्चामा रहेकी मोडल रियाशा दाहाल देखा परेकी छन् । यस गीतमा द्वन्द माया र मिलन मिसिएको देख्न पाइन्छ ।
पछिल्लो समय निकै व्यस्त रहेका निर्देशक विक्रम चौहानले यस भिडियोलाइ निर्देशन गरेकाहुन । यो भिडियोको छाँयकन अर्जुन तिवारी र उनको टिमले गरेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










