बिनय कार्कीको नयाँ गीत “तिम्रै लागि” सार्वजनिक
- अशोज १९, २०७७
- 0
बिनय कार्कीको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक भएको छ
गीतमा विनय कार्की र प्रबिसा अधिकारिको स्वर रहेको छ । गायक, सङ्गितकार, एरेन्जरको रुपमा आफुलाई स्थापित गराएका विनय द भोईस अफ नेपाल २ का उत्कृष्ट प्रतियोगि पनि हुन् । विनय भोईसमा जानु भन्दा पहिलै देखि व्यस्त संगीतकर्मि हुन् । भोईसले उनलाई थप उचाई दिएको हो ।
‘तिम्रै लागि’ गीतमा शब्द, सङ्गित, र निर्देशन रोजल थापाको रहेको छ । गीतमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीको रहेको छ । छायांकन बिरेन्द्र भट्ट, सम्पादन अनिल रानाले, कोरियोग्राफ रोहित बस्नेतले गरेको छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










