‘सिन्धुलिको जुनारै रसिलो’ लोक दोहोरि गीत सार्वजनिक (भिडियोसहित)
- भदौ ७, २०७७
- 0
स्मृति गौतम र लोकेन्द्र तामाङको स्वर रहेको ‘सिन्धुलिको जुनारै रसिलो’ लोक दोहोरि गीत सार्वजनिक भएको छ ।
डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा शब्द लोकेन्द्र तामाङ र छवि श्रेष्ठ, संगीत शुन्दर सुनाम, एरेन्ज विष्णु तामाङ, रेकर्डिङ सागर पुन, मास्टरिङ कुमार पुन सानुको रहेको छ भने शंकरा डिजिटल मा गीत रेकर्डिङ गरिएको हो ।
गीतमा सन्जिव ठकुरिको निर्देशन तथा करियोग्राफि रहेको छ भने सन्जिव ठकुरि स्वयम र आयुष्मा कार्किको अभिनय रहेको छ । प्रकाश खड्काको छायांकन र पदम सुवेदिले सम्पादन गरेका छन् ।
भिडियो हेर्नुहोस
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










