गायक निशान भट्टराइले प्रेमिकासँग गरे कानुनी विवाह
- साउन २७, २०७७
- 0
नेपाल आइडलको पहिलो सिजनका फस्ट रनरअप तथा अहिलेका व्यस्थ एवं चर्चित गायक निशान भट्टराइले कानुनी बिबाह गरेका छन् ।
भट्टराइले प्रेमिका ऋचा न्यौपानेसँग धुलिखेल जिल्ला अदालतमा आज कानुनी विवाह गरेका हुन् । कानुनी विवाह पश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए ।
निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










