एलिना र बिवेकको स्वरमा ‘डल्ली’को म्युजिक भिडियो सार्वजनिक
- साउन २६, २०७७
- 0
काठमाडौं र गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको “डल्ली” गीतको भिडियो सार्वजनिक भएको छ ।
डिएआर मुभिजको अफिसियल च्यानल बाट सार्वजनिक भएको “डल्ली” को शब्द, संगित, परिकल्पना तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ ।
कलाकार बिकास लामिछाने, एलिना चौहान, राजाराम गौतम र विपना चौलागाईको अभिनय रहेको भिडियोको ज्ञानेन्द्र शर्मा हुंमागाईले छाँयाकन, डिनशन शाहले सम्पादन र श्रृगार माहि सिंले गरेका हुन् ।
बिग परिवेश रेर्कडिङ स्टुडियोमा रेकर्ड गराईएको गीतको गीतमा एरेन्ज जीवन बडु, मिक्सङ मनोज डंगोलले गरेका हुन् । पर्यटकिय नगरि धुलिखेलको पात्लेखेतमा छायाँकन गरिएको भिडियोको निर्माण नियन्त्रक श्याम धितालले गरेका छन् ।
भिडियो हेर्नुस्
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










