नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप टेनमा
- बैशाख २२, २०७७
- 0
अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवा दिवेश पोखरेल (आर्थ गन)ले अमेरिकी आइडलको टप टेनमा आफ्नो स्थान सुरक्षित गरेका छन ।
अमेरिकी आइडलको सुरुका चरणबाटै जजहरुको मन जित्न सफल पोखरेलले टप टेन अघि धएको प्रतिष्पर्धामा जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदा जजहरु निकै प्रशन्न भएका थिए ।
पोखरेलले आफनो फेस बुक पेजमा आफू टप टेनमा पुगेकोमा खुशी व्यक्त गर्दै आफुलाई सहयोग र समर्थन गर्ने सबैलाइ धन्यवाद दिएका छन ।
यस्तै दिवेश पोखरेलको सफलताबाट प्रभावित भएर नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले उनी टप टेनमा पुगेकोमा आफू निकै खुशी भएको भन्टै ट्वीट नै गरेर प्रशन्नता व्यक्त गरेका छन ।
https://www.youtube.com/watch?v=9Gz83cHPqgE&feature=emb_title
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










