‘नाच्नेले नाचम’ तीज गीत बजारमा (भिडियो सहित)
- भदौ ४, २०७६
- 0
हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज को अवसर पारेर ‘नाच्नेले नाचम’ बोलको तीज गीत बजारमा आएको छ । गितमा नबराज गौतमको शब्द र युबराज चौलागाईको लय रहेको छ ।
गीतमा युबराज चौलागाई, सबिता ढुंगाना, नबराज गौतम र संगीता अधिकारीको श्वर दियका छन् । माया प्रेमले भरिएको गीतमा बिक्रम चौहानले निर्देशन गरेका छन भने छायांकन प्रकाश खड्का र सम्पादन लक्ष्मण चौहानले गरेका छन ।
गितको भिडयो डि. ए. आर. मुभिज एण्ड फिल्मसको अफिसियल युटुव च्यानलबाट आम स्रोता तथा दर्शक माझ बजारमा आएको हो ।
गितको भिडियो हेर्नुहोस
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










