गायक सुनिल गिरीको नयाँ गीत ‘कोशेली’ सार्वजनिक (भिडियोसहित)
- बैशाख ९, २०७६
- 0
गायक सुनिल गिरीको नयाँ गीत ‘कोशेली’ सार्वजनिक भएको छ ।
गिरीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा सुनिल र पुनम मिश्रको स्वर रहेको छ ।
गायक स्वयम् गिरीको शब्द संगीत रहेको गीतको भिडियोमा अन्जली मगरले अभिनयमा साथ दिएकी छन् ।
भिडियोलाई सर्जन थापा मगरले निर्देशन गरेका छन् ।
हेर्नुहोस् भिडियो :
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










