सुरेन्द्र गिरीको ‘चल्यो बतास’ बजारमा (भिडियोेसहित)
- बैशाख १, २०७६
- 0
नेपाली लोकदोहोरी जगतमा नयाँ गीत ‘चल्यो बतास’ बजारमा आएको छ ।
सुसेली म्युजिक प्रालिले प्रस्तुत गरेको गीतमा सुरेन्द्र गिरी र सपना थापाको स्वर रहेको छ ।
गीतमा लोक दोहोरीमार्फत केटा र केटी बीचको प्रेम प्रस्तुत गरिएको छ ।
शितलराज गिरी र सुरेन्द्र गिरीको शब्द रहेको गीतमा शितलराज गिरीले नै संगीत दिएका छन् ।
गीतमा संगीत संयोजन विष्णु तामाङले गरेका छन् । विक्रम गिरी र रोशनी खड्काको अभिनय रहेको गीतको म्युजिक भिडियोको निर्देशन सुरेन्द्र र नवीन विरही श्रेष्ठले गरेका छन् ।
दिलिप राईको नृत्य निर्देशन रहेको भिडियो छांयाकन महेश महरा र सम्पादन चेतन सागरले गरेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










