संविधानविद डा. आचार्यको नयाँ गीतिसंग्रह ‘अतीत’ विमोचन
- चैत्र २४, २०७५
- 0
संविधानविद एवं अधिवक्ता डा.भीमार्जुन आचार्य ‘अर्जुन मिलन’को चौथो एल्बम ‘अतीत’ विमोचन गरिएको छ ।
काठमाडौंमा शनिबार आयोजित विशेष कार्यक्रममा डा. आचार्यको ‘अतीत’को विमोचन गरिएको हो । कार्यक्रम डा आचार्यले ‘अतीत’बाट गायन प्रस्तुत गरेका थिए ।
डा. आचार्यको ‘अतीत’लाई वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाल, गीतकार दिनेश अधिकारी, वरिष्ठ लोक गायक नारायण रायमाझी, प्रा.डा.सनतकुमार वस्ती, प्रा.नारायण नेपाल, संगीतकार सन्तोष श्रेष्ठले आचार्यका गजल संग्रह विमोचन गरेका थिए ।
‘अतीत’मा डा.आचार्य, सनतकुमार वस्ती, नारायण नेपाल, सुनील कोइरालाका शब्द रहेका छन् । गजलमा दीपक जंगम, यादव योगी, महेश खड्काको संगीत रहेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










