देव कोइमीको नयाँ गीत ‘हेलो’को म्युजिक भिडियो सार्वजनिक
- माघ २७, २०७५
- 0
गायक देव कोइमीको नयाँ गीत ‘हेलो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो गायक देवले आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका हुन् ।
जेम्स प्रधानको संगीत संयोजन गरेको गीतमा शब्द, संगीत गायक देवकै रहेको छ । जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको ‘हेलो’को भिडियोमा रंगकर्मी तथा नायक जेबी डिसी र लक्ष्मी बस्नेतले अभिनय गरेका छन् ।
राजेन्द्र डंगोलले खिचेको भिडियोलाई सुमन शाक्यले इडिट गरेका हुन् ।
हेर्नुहोस भिडियो
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










