रहेनन् बलिउड अभिनेता कादर खान
- पुस १७, २०७५
- 0
बलिउडका चर्चित अभिनेता कादर खानको निधन भएको छ । क्यानडामा छोरा बुहारीसँग बस्दै आएका खानलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा खानको ८१ वर्षको उमेरमा आज निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भेट्रान अभिनेता खानले मुझसे सादी करोगी, लक्की, जिना सिर्फ मेरेलिए, आखियोसे गोली मारे, जोरुका गुलाम, हसिना मानजाएगी, अनारी नम्बर वान, आन्टी नम्बर वनलगायतका थुप्रै चर्चित बलिउड फिल्ममा काम गरिसकेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










