बालकलाकार सम्राट दाहाल अभिनित ‘देउसी भैलो’ गीत सार्वजनिक (भिडियो सहित)
- कार्तिक १९, २०७५
- 0
बालकलाकार सम्राट दाहाल अभिनित ‘देउसी भैलो’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
सुमन दाहालले निर्देशन गरेको देउसी भैलो गीतमा मोहन दाहालको शब्द, सरोज प्याकुरेलको संगीत रहेको छ । सुजिता सिटौलाले छायांकन गरेको तिहारको म्यूजिक भिडियोमा बाल कलाकार सम्राट दाहाल र साथीहरूको अभिनय रहेको छ ।
बाल गायक आयुश केसीको स्वररहेको गीतमा मनोहर सुनामको एरेन्जर साथै सुरेश राउतको संम्पादन रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










