‘धूम ४’मा सलमान खान फाइनल, अरु को–को ?
- असार २९, २०७५
- 0
जब देखि सलमान खानको नाम ‘धूम ४’मा जोडियो, तब देखि यो फिल्म कुनै न कुनै रुपमा चर्चामा छ । केही दिन पहिले फिल्ममा सलमानसँगै रणवीर सिंह पनि देखिने खबर आएको थियो, तर त्यसको आधिकारिक घोषणा भने भएको छैन । समाचारलाई आधार मान्ने हो भने सलमा ‘धूम ४’मा देखिेन छन् ।
तर उनले निर्मातासँग अभिषेक बच्चनसँग फिल्म नखेल्ने शर्त राखेका छन् । सलमानको उक्त शर्तले निर्माता तनावमा रहेको बताइन्छ । अभिषेक ‘धूम’ फ्रेन्चाइजीका महत्वपूर्ण कलाकार हुन् । उनी विना फिल्म अधुरो हुने बताइन्छ, त्यसैले यो फिल्मको स्टारकास्ट कसरी फाइनल हुन्छ रु त्यो निकै चासोको विषय बनेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










