नेपाली जनसम्पर्क समिति युएईको सल्लाहकारमा रमेश श्रेष्ठ र विकास शाही नियुक्त
- फाल्गुन ३०, २०७९
- 0
नेपाली कांग्रेसको भातृ सँस्था नेपाली जनसम्पर्क समिति युएईको बैठकले २ सल्लाहकार नियुक्त गरेको छ ।
समितीले एनआरएनए युएईका पुर्व अध्यक्ष,प्रमुख संरक्षक एबं युएईका सफल ब्वसायी रमेश श्रेष्ठ र एनआरएनए युएईका उपाध्यक्ष बिकास शाहीलाई सल्लाहकारमा नियुक्त गरेको नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानी प्रसाद तिमल्सिनाले बताए ।
तिमल्सिनाले सर्वसम्मत मनोनीत भएका सल्लाहकारद्वय श्रेष्ठ र साहीलाइ संस्थाको बिधान भित्र रही संस्थालाई उचाइमा पुर्याउन योगदान गर्ने बिश्वासका साथ नियुक्त गरिएको बताए ।
नवनियुक्त सल्लाहकारद्वय श्रेष्ठ र शाहीले आफुहरुलाई सल्लाहकारमा नियुक्त गरेकोमा नेपाली जनसम्पर्क समिति युएईका सभापति तिमल्सिनालगाएत कार्यसमितीलाई धन्यवाद ब्यक्त गर्दै सँस्थाको हितको लागी आफ्नो तर्फबाट प्रयास हुने बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











