कतारका लागि पर्यटन दूतमा एनआरएनए पूर्व उपाध्यक्ष कार्की नियुक्त
- अशोज १४, २०७९
- 0
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व उपाध्यक्ष तथा निबर्तमान सल्लाहकार टिवी कार्की पर्यटन दूतमा नियुक्त भएका छन ।
नेपाल सरकार मन्त्रीपरिषद्को बैठकको निर्णयअनुसार कार्कीलाई चार वर्षका लागि पर्यटन सद्भावना दूतमा नियुक्त गरिएको हो ।
पर्यटन सचिव सुरेश अधिकारीले पठाएको पत्रमा कार्कीलाई गत ९ असोजमा बसेको मन्त्रीपरिषद्को बैठकको निर्णअनुसार कतारको दोहा कार्यक्षेत्र रहने गरि सद्भावना पर्यटन दूतमा नियुक्त गरिएको उल्लेख छ ।
एनआरएन अभियानमा सक्रिय कार्की कतारमा लामो समयदेखि बस्दै आएका छन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










