इजरायलमा राजदूत शाक्यद्वारा ओहोदाको प्रमाण–पत्र पेश
- फाल्गुन ३, २०७५
- 0
इजरायलको लागि नवनियुक्त नेपाली राजदूत अन्जना शाक्यले बिहीवार इजरायली राष्ट्रपतिको कार्यालयमा ओहोदाको प्रमाण–पत्र पेश गरेकी छन् ।
इजरायली राष्ट्रपति रेउभेन रिभ्लीन समक्ष नेपाली राजदूत डाक्टर शाक्यले ओहोदाको प्रमाण–पेश गरेकी हुन् ।
ओहोदाको प्रमाण–पत्र पेश गर्ने कार्यक्रममा इजरायली राष्ट्रपति कार्यालयले नेपाली राजदूत शाक्यलाई अत्यन्त विशिष्ट सम्मान दिने कार्य भएको थियो ।
विशिष्ट सम्मान गार्ड अफ अनर इजरायली सरकारले नेपाली राजदूत डाक्टर शाक्यलाई प्रदान गर्ने कार्य भएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










