फ्रान्सका पाभार्डले गरेको गोल विश्वकप २०१८ को उत्कृष्ट घोषित (हेर्नुहोस १० उत्कृष्ट गोल)
- साउन १०, २०७५
- 0
फ्रान्सका बेन्जामिन पाभार्डले प्रिक्वाटरफाइनलमा अर्जेन्टिना विरुद्ध गरेको गोल फिफा विश्वकप २०१८ को गोल अफ दी टुर्नामेन्ट घोषित भएको छ । ६४ खेलमा भएका १६९ गोलमध्ये पाभार्डको गोल सबैभ्नदा उत्कृष्ट घोषित भएको हो ।
फ्रान्स २-१ ले पछि परिरहेको अवस्थामा पाभार्डले लङ रेन्जबाट भलिमार्फत शानदार गोल गर्दै खेल बराबरी गरेका थिए । किलिएन एमबाप्पेले २ गोल गरेपछि फ्रान्सले उक्त खेल ४९३ ले जितेको थियो ।
क्रोएसियालाई ४-२ ले पराजित गर्दै फ्रान्स विश्व च्याम्पियन बनेको हो ।
सम्बन्धित शीर्षकहरु










