एनआरएनए कतारको अध्यक्षमा ७ जनासहित ९१ जनाको उम्मेदवारी दर्ता
- रोजगारमञ्च
- साउन ८, २०८०
- 0
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकालको लागि अध्यक्षमा मात्र ७ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । आगामी कार्यकालका लागि ९१ जनाको उम्मेदवारी दर्ता भएको जनाइएको छ ।
एनआरएनए कतारको दशौं राष्ट्रिय महाधिबेशन कार्यसमिति चयन समितिले दिएको जानकारी अनुसार अध्यक्ष पदका लागि ७ जनासहित ९१ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको हो । सर्वसम्मत नयाँ नेतृत्व चुन्ने पहल सफल नहुने सम्भावना बढेको छ ।
एनआरएनए कतारको अध्यक्ष पदका लागि ७ जना उम्मेदवारहरुमा रमेश भट्ट, पदम गिरी, अवधेश कुमार मंडल, जैबि राई, अब्दुल रहमान, उत्तम गुरुङ र सरिता भण्डारी पौडेल रहेका छन् । यद्यपी सर्वसम्मत बनाउनका लागि पहल भइरहेको जनाइएको छ ।
सवैभन्दा पहिला उम्मेद्वारी घोषणा गरेका रमेश भट्टको पक्षमा सर्बसम्मत बनाउने प्रयास भइरहे पनि उम्मेदवारी घोषणा गरेकाहरुको अडानका कारण सहमति जुट्न सकेको छैन ।
यद्यपी अधिकांश संघसंस्था तथा बैचारिक संस्थाहरुको समर्थन बटुलेका भट्टको पक्षमा सर्बसम्मत बनाउने कसरत चलिरहेको छ । उनीसँगै बर्तमान महासचिव पदम गिरीले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, उनी संस्थामा क्रियासिल हुँदा हुँदै सहमतिमा जान सक्ने आकलन हुन थालेको छ ।
मनोनयन दर्ता प्रारम्भिक नामावली २०२३
आइसिसि सदस्य (आवश्यक संख्या ६)
नारन प्रसाद ढुङ्गाना
मिन राज वाग्ले
हैदर अलि अन्सारी
दुर्गाप्रसाद प्याकुरेल
बिक्रम कार्की
तेज कटुवाल
प्रेम बहादुर चलाउने
दिपकजंग शाह
श्रीकृष्ण भट्टराई
अध्यक्ष (आवश्यक संख्या १)
रमेश भट्ट
पदम गिरी
अवधेश कुमार मंडल
जैबि राई
अब्दुल रहमान
उत्तम गुरुङ
सरिता भण्डारी पौडेल
प्रथम उपाध्यक्ष (आवश्यक संख्या १)
बिनोदप्रसाद बसौला
जय प्रकाश यादव
कृष्ण पन्थी
द्धितीय उपाध्यक्ष (आवश्यक संख्या १)
केशब राज कार्की
रोशन गिरी
सामुयल सुनुवार
तृतीय उपाध्यक्ष (आवश्यक संख्या १)
सन्दिप कुमार भट्टराई
खड्क बहादुर फागो
महिला उपाध्यक्ष (आवश्यक संख्या १)
राम कुमारी तामाङ
नानु घले ब्लोन
युवा उपाध्यक्ष (आवश्यक संख्या १)
डेग बहादुर भारति (सुमन)
सुवास बहादुर थापा
महासचिव (आवश्यक संख्या १)
रविन मगर
दिल कुमार श्रेष्ठ
सचिव (आवश्यक संख्या १)
अगनधर देवकोटा (अग्नी)
एक राज कटुवाल
ओम बहादुर क्षेत्रि (सन्तोस)
रोशन अर्याल
सुरज शर्मा (अधिकारी)
गणेश बहादुर कार्की
सेफ अब्दुल खालिक
कोषाध्यक्ष (आवश्यक संख्या १)
सुदर्शन भण्डारी
बुद्ध बहादुर पाण्डे
सन्तोष रेग्मी
सह कोषाध्यक्ष (आवश्यक संख्या १)
पदम बहादुर रानाभाट
भबिन्द्र आचार्य
नन्दी केशर पोखरेल
महिला संयोजक (आवश्यक संख्या १)
सपना महर्जन
शुष्मा खतिवडा कटुवाल
युवा संयोजक (आवश्यक संख्या १)
मेहेद सिंह तामाङ
सदस्य (आवश्यक संख्या १९)
लेखा समिति संयोजक (आवश्यक संख्या १)
लेखा समिति सदस्य (आवश्यक संख्या २)













