मध्यपूर्वका गैरआवासीय नेपालीले नेपाल पठाए ५६० थान अक्सिजन सिलिण्डर

मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीहरुले ५६० थान अक्सिजन सिलिण्डर नेपाल पठाएका छन । नेपालमा अक्सिजनको अभावका कारण सयौँको संख्यामा कोरोना संक्रमितहरुले … Continue reading मध्यपूर्वका गैरआवासीय नेपालीले नेपाल पठाए ५६० थान अक्सिजन सिलिण्डर