सरकारले ब्युँतायो सांसदले स्वकीय सचिव राख्न पाउने सुविधा

काठमाडौं । अब सांसदले स्वकीय सचिव राख्न पाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वकीय सचिव राख्न पाउने निर्णय […]

प्रधानमन्त्रीले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल गर्दै छन् । केही […]

मिटरब्याजी पीडित र गृहमन्त्रीबीच निर्णायक वार्ता हुँदै, छ बुँदे मागमा सहमति जुटाउने प्रयास

रौतहट । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता […]

लगातार ६० दिनसम्म कार्यालय नआएका २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो  स्पष्टीकरण 

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण […]

अधिक तरलता रोक्न राष्ट्र बैंकले एक वर्षसम्मको आफ्नै ऋणपत्र जारी गर्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा दीर्घकालीन रूपमा अधिक तरलता कायम रहे एक वर्षसम्मको आफ्नै ऋणपत्र (एनआरबी बन्ड) जारी […]

विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट

राजेन्द्र विश्वकर्मा, सर्लाही । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका स्वर्गीय विवेक मण्डलको परिवारसँग […]

सम्पत्ति छानबिन आयोगले जारी गरेको सूचनाको कार्यान्वयन तत्काल नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनका विषयमा सम्पत्ति छानबिन आयोगले जारी गरेको सूचनाको कार्यान्वयन तत्काल नगर्न अन्तरिम […]

प्रतिनिधि सभामा विपक्षी चार दलले दर्ता गरे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

काठमाडौं । विपक्षी दलले प्रतिनिधि सभा बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छन्। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले […]

जलविद्युत् र नवीकरणीय ऊर्जामा लगानी बढाउन ‘ग्रीन बण्ड’ र एक्सचेन्ज ट्रेडेड फण्ड ल्याइने

काठमाडौं । सरकारले नवीकरणीय ऊर्जा तथा जलविद्युत् आयोजनामा दीर्घकालीन लगानी परिचालन गर्न पूँजी बजारमार्फत नयाँ वित्तीय साधनहरू विकास गर्ने नीति […]

सुदूरपश्चिम सरकारका एमालेका सबै मन्त्री बर्खास्त

कैलाली । सुदूरपश्चिम सरकारमा सहभागी एमालेका सबै मन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै चारजना मन्त्रीहरूलाई बर्खास्त […]