गोलबजार घटनाको प्रारम्भिक छानबिन सम्पन्न, उच्चस्तरीय टोली काठमाडौं फिर्ता

सिरहा । सुनसरी घटनापछि सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गणेश यादवको मृत्यु भएको घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय समितिले […]

धवलशमशेर र दुर्गा प्रसाईँको पार्टीको नाम ‘जय नेपाल पार्टी’, साउन २८ गते घोषणा

काठमाडौं । धवलशम्शेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नयाँ पार्टीको नाम तय भएको छ । उनीहरूले जय नेपाल पार्टी […]

‘निम्सदाइ’सहित चार जना आरोहीको शव उद्धार गरी आधार शिविर ल्याइयो

काठमाडौँ । पाकिस्तानको ब्रोड पिक हिमालमा दुर्घटनामा परेका कीर्तिमानी आरोही निर्मल पुर्जा ९निम्स दाइ०सहित चार जना आरोहीको शव सङ्कलन गरी […]

प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने […]

कृषि उद्यम विस्तारका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको प्रस्ताव आह्वान

काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ भक्तपुरले आर्थिक वर्ष २०८३/८४ अन्तर्गत सञ्चालन हुने विभिन्न अनुदानमुखी कार्यक्रमका लागि […]

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र नागरिक सुरक्षामा उठायो गम्भीर प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक सुरक्षाको अवस्थाप्रति गम्भीर असन्तुष्टि जनाएको छ […]

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णयहरु 

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् […]

बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, अधिक तरलता व्यवस्थापन गर्ने तयारी

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ८५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले […]

नारायणगढ-मुग्लिन सडक खुल्यो

२० साउन, चितवन । पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडकमा यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । आज बिहान ७ः०५ बजे खसेको […]

१९ बुँदे सहमतिपछि नर्स ज्योति रानाभाटले तोडिन् आमरण अनशन

काठमाडौं । सरकारसँग १९ बुँदे सहमति भएपछि नर्स अभियन्ता ज्योति रानाभाटले आफ्नो आमरण अनशन तोडेकी छन्। स्वास्थ्यकर्मीका विभिन्न माग राख्दै […]