मलेसियामा जेल जीवन बिताएका ९ नेपाली स्वदेश फर्कन सफल

मलेसियामा समस्यामा परेका ९ जना नेपाली स्वदेश फर्कन सफल भएका छन् । जनउद्वार केन्द्र पेनाङ र नेपाली दूतावास मलेसियाले संयुक्तरुपमा […]

पृथ्वीनारायणको योगदानको स्मरण गर्दै पृथ्वी जयन्ती मनाइदै

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज शुक्रवार पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र […]

रोजागारीका लागि युएई र ओमान जान अब ‘जिरो कष्ट’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमान र युएईसँग पनि मलेसियाजस्तै शून्य लागतमा कामदार पठाउने सम्बन्धमा श्रम समझादारी (एमओयु) गर्ने […]

चरित्रहत्या नगर्न र गलत हल्ला नफैलाउन राजदूत शेर्पाको आग्रह

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले आफ्नो चरित्र हत्या भएको बताएकी छिन् । आफ्ना बारेमा सत्य तथ्य बुझिदिन भन्दै कपोकल्पित […]

ठूलो संख्यामा नायब सुब्बाको आवेदन खुलायो लोकसेवाले

लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी ९अप्राविधिक० नायव सुब्बा वा सो सरहको पदहरुमा भर्ना खुलाएको छ । खुल्ला तथा समावेशी […]

पर्यटन मन्त्री अधिकारी संकटमा, गृह सचिवलाई क्लिन चिट

सार्वजनिक लेखा समितिले गृह मन्त्रालयका सचिव प्रेम राईलाई निर्दोष ठहर गरेको छ। वाइडबडी जहाज खरिद अनियमिततामा तत्कालिन पर्यटन सचिव रहेका […]

विदेशबाट आउँदा ल्याउने सामानको त्रिभुवन विमानस्थलमा कडाई

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेशबाट फर्किनेले ल्याउने सामानमा कडाई गर्न थालिएको छ । जनवरी १ देखि तोकिएभन्दा बढी सामान ल्याएमा सम्पूर्ण […]

डा.केसीको अनशन ७ दिनलाई स्थगित

चिकित्सा क्षेत्र सुधारको माग गर्दै १६औं चरणको अनशन तयारी गरेका डा। गोविन्द केसीले ७ दिनलाई अनशन स्थगित गरेका छन्। अनशन […]

चालिसेको नेतृत्वमा मलेसिया रिटर्नी समाज

वैदेशिक रोजगारमा गई मलेसियाबाट फर्किएकाहरुको समूह मलेसिया रिटर्नी समाजको पहिलो राष्ट्रिय भेलाले पूर्णता पाएको छ । भेलाले सुनिल चालिसेको अध्यक्षतामा […]

मलेसिया रिटर्नी समाज नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न

‘कति धाउनु समुन्द« पारी, स्वदेशमै गरौं रोजगारी’ भन्ने नाराका साथ मलेसिया रिटर्नी समाजले काठमाडौंमा प्रथम राष्ट्रिय भेला सम्पन्न गरेको छ […]